१० तस्बिरमा हेर्नुहोस्, जहाज दुर्घटना

काठमाडाैं | साउन ९, २०८१

१० तस्बिरमा हेर्नुहोस्, जहाज दुर्घटना

काठमाडौं:   पोखराका लागि  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान भरेकोसौर्य एयरको जहाज दुर्घटना भएको छ ।

 

चालक दलका सदस्य र प्राविधिक १७ जनाको टोलीसहित  विमानमा १९ जना रहेको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
 

जसमध्ये अहिलेसम्म १३ जनाको शव निकालिएको बताइएको छ ।


 

आज (बुधबार) बिहान  ११ बजे काठमाडौँबाट पोखरा उड्ने क्रममा ग्राउन्ड छाड्नेबित्तिकै ९ एन एएमई विमान दुर्घटना भएको थियो । 

 

यो पनि पढ्नुहोस

 

विमानका क्याप्टेन मनिष शाक्य रहेको बताइएको छ । क्याप्टेन मणि शाक्यलाई उद्धार गरेर अस्पताल लगिएको छ ।

 

तस्बिरहरू: नेपाली सेना

 

 

 

 

 

 

 

 

 

 

 

 

 

नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ ।   मादी गाउँपालिकाको सहयोगमा...

थप पढ्नुहोस्

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्